वीरगञ्जमा जसपासहित प्रचण्ड-माधव समूहको विजय जुलुस

२०७७, १२ फाल्गुन बुधबार ०७:२१

पर्सा : नेकपा प्रचण्ड–माधव प्रचण्ड समूहले वीरगञ्‍जमा विजय र्‍याली निकालेको  छ। र्‍यालीमा जनता समाजवादी पार्टी (जसपा) समेत सहभागी भएको छ।

फाइल फोटो

प्रतिनिधि सभाको विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि  त्यसको खुसियालीमा विजय र्‍याली निकालिएको हो। विजय र्‍यालीले नगर परिक्रमा गरी सभामा परिणत हुनेछ। केपी शर्मा ओलीको गत पुस ५ गते संसद् विघटन गरेको मुद्दामा सर्वोच्च अदालतले मंगलबार संसद् पुन:स्थापना गर्ने फैसला गरेको छ।

 

 

 

 

 

 

 

 

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु