जापानमा ७ दशमलव १ म्याग्निच्यूड, फुकुशिमा प्रिफेक्चर केन्द्रबिन्दु भएर भुकम्प गएको छ ।

२०७७, १ फाल्गुन शनिबार १५:२३

जापानमा ७ दशमलव १ म्याग्निच्यूड, फुकुशिमा प्रिफेक्चर केन्द्रबिन्दु भएर भुकम्प गएको छ ।

फुकुशिमा प्रिफेक्चर नै केन्द्रबिन्दु भएर ४ दशमलब ३ म्याग्निच्यूडको अर्को कम्पन । पुन पराकम्पन हुन सक्ने भएकाले सतर्क रहनुहोला ।

स्रोत ANN समचार

एनएचकेमा प्रसारित समाचारअनुसार यो भुकम्पका कारण समुद्री सतहमा उतार चढाव हुन सक्छ, तर क्षतिको कुनै चिन्ता लिनुपर्ने अवस्था भने छैन।

हालसम्म उपलब्ध अपडेटअनुसार जापानका कुनैपनि आणविक उर्जा केन्द्र (न्यूक्लियर प्लान्ट) हरुमा यो भूकम्पका कारण ठूलो क्षति पुगको छैन । धेरै स्थानहरुमा क्षति पुगे नपुगेको जाँच हुँदैछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु