विदेशमा रहेका बिँहुकोटेहरुको साझा संस्था बिहुँकोट अन्तराष्ट्रीय समाजको गठन भएको छ ।

२०७७, १ फाल्गुन शनिबार १३:४३

जापान । बागलुङ जिल्लाको बिँहुकोट हाल काँठेखोला गाउपालिका वडा नं ५ र ६ बाट रोजगारी, अध्ययन, तथा ब्याबसायका सिलसिलामा विदेशमा रहेका बिँहुकोटेहरुको साझा संस्था बिहुँकोट अन्तराष्ट्रीय समाजको गठन भएको छ । बिहुँकोट समाज जापान, बिहुँकोट हेल्प नेटवर्क युके, बिहुँकोट हेल्प नेटवर्क पोर्चुगल, बिहुकोट अष्ट्रेलिया समाज लगायतका बिहुँलाइ आधार मानेर प्रदेशमा खोलिएका सस्थाहरुको पहलमा यो संस्थाको स्थापना भएको हो । संसारभरी रहेका बिहुँकोटेहरुलाई एउटै संजालमा जोडन एउटा साझा अन्तराष्ट्रिय संस्था स्थापना गर्ने उदेश्यले गत जुलाइ महिनाबाट सामुहिक पहल गरिएको थियो । यसैक्रममा गत आइतवार आयोजित संसार भर रहेका बिहुँकोटेहरुको एक बिशेष भेलाले पूर्ब घोषित ५१ सदस्यिय तदर्थ समितिलाई बृद्धि गर्दै जुम भेलाले बिहुँकोट समाज जापानका निवर्तमान अध्यक्ष देविलाल सुबेदीको संयोजकत्वमा ११३ सदस्यीय बिहुँकोट अन्तराष्ट्रीय समाज मुल समिती गठन गरेको छ

सदस्य सचिवमा समाजका महासचिब सिबलाल कडेल रहेका छन् । भेलाले मुल समितीका संयोजक देवीलाल सुबेदीको अध्यक्षतामा २१ सदस्यीय कार्य समिती समेत गठन गरेको छ । कार्य समितीका अन्य पदाधिकारीमा उपाध्यक्ष प्रेम कडेल (युके), उपाध्यक्ष प्रकास कडेल (अमेरीका), उपाध्यक्ष विकास सापकोटा (अष्ट्रेलिया), महासचिव सिवलाल कडेल (जापान) सचिव रमेश कडेल (पोर्चुगल) सचिव जुना निउरे सापकोटा (युके), कोषाध्यक्ष दिपक कडेल (जापान), सहकोषाध्यक्ष भागीरथी कडेल पोर्चुगल रहेका छन् । यसैगरी सदस्यहरूमा बेलायत बाट शेखर कडेल, दयानिधी सापकोटा, गंगा कडेल, शिव कँडेल पोर्चुगल बाट टंक कडेल, दिपक कडेल, अमेरिका बाट डा०युधिष्ठिरकडेल, जापान बाटअशोक शर्मा गोपाल, महेन्द्र प्रसाद कडेल, अनन्त रिजाल, घनश्याम, कडेल, र स्पेन बाटखिमानन्द कडेल रहेका छन् । भेलाले बिहुकोट अन्तराष्ट्रिय समाजको बिधान मस्याौदा तयार गर्न नारायणदत्त कडेल (युके) को संयोजकत्वमा एक विधान समिती समेत गठन गरेको छ भने आर्थिक संयोजकमा ऋषिराम कँडेललाई चयन गरेको छ बिहुकोट अन्तराष्ट्रिय समाजमा आवद्ध संस्थाका प्रतिबद्ध सदस्यहरु र संस्थाहरु नभएका देशहरुमा ब्याक्तिगतरुपमा अन्तराष्ट्रिय बिहुकोट समाज संग आवद्ध गरी सात सय भन्दा बढि साधारण सदस्यहरु यस संस्थामा आवद्ध भएको जनाइएको छ ।
बिहुँको धार्मिक, सामाजिक, सांस्कृतीक तथा भौतिक विकासमा सहयोग पुर्याउन, यहाका धार्मिक तथा सांस्कृतिक महत्वका स्थानहरुको विकास, संरक्षण,संम्बर्धन, गर्दै यस क्षेत्रलाई धार्मीक पर्यटनको उत्कृष्ठ गन्तब्य बनाउने, गुरुकुल लगायत स्थानिय शैक्षिक संथाहरुको विकासमा योगदान गर्ने, गाउमा खेलकुदको विकास, शैक्षिक तथा ब्यावसायी अवसरहरुको विकास गर्ने लगायतका गतिविधीमा केन्द्रित हुने उदेश्य लिएको यस बिहुकोट अन्तराष्ट्रिय समाजले आगामी जेष्ठ ११ गते रथयात्राको अवसरमा बिहुँमा एक भब्य धार्मिक महत्सवको आयोजना गर्ने निर्णय गरि आउँदो मिटिड०बाट सल्लाहकार परिषद र बिभिन्न उप- समिति थप गर्ने निर्णय समेत गरेको छ!!
अन्तराष्ट्रिय बिहुकोट समाजको मुल समितीको विवरण यस प्रकार रहेको छ ।
१-संयोजक- श्री देबिलाल सुवेदी (जापान)
२– श्री इन्द्रलाल सुवेदी (जापान)
३– श्री अनन्त रिजाल (जापान)
४– श्री प्रेम कँडेल ( जापान)
५– श्री ऋषिराम कँडेल (जापान)
६– श्री सुमन कँडेल (जापान)
७– श्री कृष्ण सुवेदी (गंगा)(जापान)
८– श्री असोक शर्मा ‘गोपाल (जापान)
९– श्री शिवलाल कँडेल (जापान)
१०– श्री बेद प्रसाद कँडेल (जापान)
११– श्री महेन्द्र प्रसाद कँडेल (जापान)
१२– श्री दिपक कँडेल (जापान)
१३– श्री घनश्याम कँडेल (जापान)
१४- श्री बिष्णु प्रसाद कँडेल(जापान)
१५- श्री तोयनाथ रिजाल(जापान)
१६- श्री टिकाराम कँडेल (जापान)
१७- श्री रामु कँडेल (जापान)
१८- श्री अर्जुन प्रसाद कँडेल ( घनश्याम ) (जापान)
१९-कृष्ण प्रसाद कँडेल(जापान)
२०- खिमानन्द कँडेल (जापान)
२१-लक्ष्मण सुबेदी(जापान)
२२-शशि कँडेल (जापान)
२३-फणिन्द्र सुबेदी(जापान)
२४खिमानन्द शर्मा कँडेल(जापान)
२५बिष्णु कँडेल(जापान)
२६-राजु कँडेल(तिलाराम) जापान
२७- टिकाराम कँडेल (जापान)
२८- नारायण प्रसाद कँडेल (जापान)
२९-अर्जुन कँडेल (जापान)
३०- बिष्णु प्रसाद कँडेल ( जापान)
३१-बिकाश सापकोटा (अष्ट्रेलिया)
३२-प्रदीप कंडेल(अष्ट्रेलिया)
३३-भरत कंडेल (अष्ट्रेलिया)
३४-अर्जुन कंडेल(अष्ट्रेलिया)
३५-चंद्र प्रकाश (अष्ट्रेलिया)
३६-भीम न्यौपाने (अष्ट्रेलिया)
३७-प्रेम प्रसाद कंड़ेल(अष्ट्रेलिया)
३८-टिकाराम कंड़ेल (अष्ट्रेलिया)
३९-चिरन्जिबि कंडेल (अष्ट्रेलिया)
४०- बिष्णु सापकोटा(अष्ट्रेलिया)
४१-राधिका शर्मा (अष्ट्रेलिया)
४२-प्रेम कँडेल (बेलायत)
४३- दयानिधी सापकोटा (बेलायत)
४४-शेखर कँडेल (बेलायत)
४५-नारायण दत्त कँडेल (बेलायत)
४६-गंगा प्रसाद कँडेल (बेलायत)
४७-शिव कँडेल (बेलायत)
४८-लिलाराम निउरे(बेलायत)
४९-गीता कँडेल (बेलायत)
५०-भिम श्रीस(बेलायत)
५१-राजन कँडेल (बेलायत)
५२-गंगाधर कँडेल (बेलायत)
५३-पूर्णस्वर कँडेल (बेलायत)
५४-टीकाराम कँडेल (बेलायत)
५५-पुजा निउरे(बेलायत)
५६-जुना निउरे सापकोटा (बेलायत)
५७-मायाँ कँडेल सापकोटा (बेलायत)
५८-हरि कँडेल (बेलायत)
५९-खगराज कँडेल (बेलायत)
६०-देबिलाल निउरे(बेलायत)
६१-लक्ष्मण निउरे(बेलायत)
६२-खगराज कँडेल (बेलायत)
६३-श्यामलाल कँडेल (बेलायत)
६४-बलराम कँडेल(बेलायत)
६५-यमलाल कँडेल (वेलायत)
६६-बालकृष्ण कँडेल (वेलायत)
६७-कुलपति न्यौपाने( बेलायत)
६८-टंक कँडेल(प्रोचुगल)
६९-रमेश कंडेल (प्रोचुगल)
७०-लक्ष्मीपति कँडेल(प्रोचुगल)
७१-छबी कँडेल(प्रोचुगल)
७२-पदम पुन्(प्रोचुगल)
७३-खगराज कडेल (प्रोचुगल)
७४-दिपक कँडेल(प्रोचुगल)
७५-चिरन्जिवी कंडेल (प्रोचुगल)
७६-राजेन्द्र कँडेल (प्रोचुगल)
७७-नारायण निउरे (प्रोचुगल)
७८-गोपाल कँडेल(प्रोचुगल)
७९-मीना शर्मा कडेल(प्रोचुगल)
८०-भागीरथी कडेल(प्रोचुगल)
८१-खिमानन्द कॅडेल(स्पेन)
८२-बिकाश कॅडेल(स्पेन)
८३-खुम कॅडेल (स्पेन)
८४-डा. हरी प्रसाद कंडेल(अमेरिका)
८५-डा.नारायण प्रसाद कंडेल (अमेरिका)
८६-डा.शम्भु कंडेल (अमेरिका)
८७-डा.युधिष्ठिर कंडेल (अमेरिका)
८८-महेन्द्र प्रसाद कंडेल(अमेरिका)
८९-सागर कंडेल (अमेरिका)
९०-बिस्णु प्रसाद कंडेल(अमेरिका)
९१-सृजना पम्फोर्ड (अमेरिका)
९२-प्रकाश कंडेल- (अमेरिका)
९३-जीवन कँडेल (अमेरिका)
९४-रमेश सापकोटा (अमेरिका)
९५-सालिकराम सुवेदी(हड०कड०)
९६- शिवप्रसाद कँडेल(दुबई)
९७- दामोदर कँडेल(दुबई)
९८-अर्जुन कँडेल(दुबई)
९९-महेन्द्र कँडेल(सउदी)
१००-नारायण कँडेल(सउदी)
१०१-सोमेन्द श्रेस्ठ(कोरिया)
१०२-शिब कंडेल(फ़्रान्स)
१०३-यमलाल कँडेल(क्यानडा)
१०४-गायत्री शर्मा(क्यानडा)
१०५-देवी कँडेल(क्यानडा)
१०६-प्रजापति निउरे(क्यानडा)
१०७-बिष्णु प्रसाद निउरे(क्यानडा)
१०८-केशब कँडेल (भारत)
१०९-प्रमानन्द कँडेल(भारत)
११०-इश्वर सुबेदी(बेल्जियम)
१११-कुल बहादुर क्षेत्री (क़तार)
११२- सुबाश कँडेल (अस्ट्रेलिया)
११३-शुसिल कँडेल (अष्ट्रेलिया)

Comments

ताजा खबर