माघ ३० गते सोनम ल्होसारको अवसरमा सार्बजनिक बिदा

२०७७, २७ माघ मंगलवार १६:१६

सरकारले माघ ३० गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोनम ल्होसारको अवसरमा सार्बजनिक बिदा हुने भएको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होसारको अवसरमा बिदा दिने निर्णय गरेको गृहमन्त्रालय द्वारा प्रकाशीत सुचनामा उल्लेख छ ।
गएका बर्षसम्ममा सोनाम ल्होसारमा बिदा दिए पनी गत बर्ष देखि बिदा कटौती भएको थियो ।

Comments

ताजा खबर