टोकियोमा चलिरहेको रेलमा चक्कु प्रहार ।

२०७८, १५ कार्तिक सोमबार ०५:३९

जापान ।  जापानको टोकियोमा सहर चलिरहेको रेलमा चक्कु प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार कम्तीमा ६ जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर छ ।

फाईल फोटो

घटना राति करिब ८ बजेतिर भएको प्रहरीले जनाएको छ ।  स्थानीय समय अनुसार आइतबार।  ट्रेन कोकुरियो स्टेशन नजिकै केयो रेलवे लाइन मा चलिरहेको थियो।

प्रत्यक्षदर्शीले उक्त व्यक्तिले ट्रेन भित्र तरल पदार्थ छराएर आगो लगाएको बताए । आगोले सिटको बायाँ भाग जलेको अग्निनियन्त्रक अधिकारीहरूले बताएका छन्। ती व्यक्ति २० वर्षको वरिपरि रहेको स्रोतले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु