महिला लिगमा सावित्राको तेस्रो ह्याट्रिक, पुलिसमाथि एपीएफको जित

२०७७, १५ माघ बिहीबार १२:१७

१५ माघ, काठमाडौं सावित्रा भण्डारी साम्बाको ह्याट्रिक मद्दतमा एपीएफले महिला राष्ट्रिय लिगमा लगातार चौथो जित हात पारेको

बिहीबार भएको विभागीग डर्बी भिडन्तमा एपीएफले नेपाल पुलिसलाई ले पराजित गरेको हो। लिगमा सावित्राको यो तेस्रो ह्याट्रिकहो।

सावित्राले खेलको पहिलो हाफमा एक दोस्रो हाफमा दुई गोल गरिन् खेलको ३२ औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दैएपीएफलाई अग्रता दिलाएकी हुन्

५६ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दा एपीएफले को अग्रता बनायो। ८५ औं मिनेटमा तेस्राे गोल गर्दै सावित्रालेह्याट्रिक पूरा गर्दा एपीएफ ले विजयी भयो।

जितपछि लिग लिडर एपीएफले खेलमा १२ अंक जोडेको एपीएफ लिगमा अपराजित एक्लो टोली हो

एपीएफले शीर्ष स्थानमा अंकको अग्रता बनाएको

उता पुलिसको भने यो पहिलो हार हो एकमा जित, दुई बराबरी एक हार नतिजासहित पुलिसले खेलबाट अंक जोडेको

एपीएफकी प्रशिक्षक जनक सिंह थारुले दुवै विभागीय टोलीलाई हराएपनि उपाधि हाेडमा अझै ढुक्क हुन नसकिने बताए

यस्तै पुलिसका प्रशिक्षक संजिव जोशीले खेलाडीको चोटले असर गरेको बताए

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु