अझै हिउँदे वर्षा भएन

२०७७, १२ माघ सोमबार ०७:५३

काठमाडौँ, वर्षा हुन्का लागि पश्चिमी वायु सक्रिय भई प्राप्त मात्रामा जलवाष्पयुक्त हावा बहनु पर्दछ अझै एक साता वर्षा हुने सम्भावना नरहेकोमौसमविद्को अनुमान  पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको

हिउँदयाममा पानी नपरेकाले गहँु, तोरी, फापरलागयतका बालीमा सुख्खा लागेकाले ५० देखि ७० प्रतिशत उत्पादन घट्नेसम्भावना रहेको वरिष्ठ कृषि विज्ञ डा केदार बूढाथोकीले बताउनुभयो माघ महिनाभित्र पानी परे केही राहत मिल्छ   धेरै नोक्सानीहँुदैन”, उहाँले भन्नुभयो हिउँदे बालीलाई कात्तिक मङ्सिरमा पानी पर्दा हिउँदे बालीको उत्पादन वृद्धि हुने जनाइएको

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु