सुर्खेत मालपोत कार्यालयमा सेवाग्राहीको प्रर्दशन

२०७७, ७ माघ बुधबार १०:४४

सुर्खेत छिटोछरितो सेवाको माग गर्दै सुर्खेत मालपोत कार्यालयमा सेवाग्राहीले प्रर्दशन गरेका छन् एक सातादेखि कार्यालय पुग्दैलाइनबस्दा पनि कार्यालयबाट सामान्य काम हुन नसकेको भन्दै सेवा ग्राहीहरुले मंगलबार प्रर्दशन गरेका हुन्

भ्रष्ट कर्मचारी आउट गर’, ‘नीति नियम पालना गर’, ‘जिल्ला प्रशासन प्रदेश सरकार मुर्दावाद’, ‘सेवाग्राहीले छिटोछरितो सेवा पाउँनैपर्छ’, ‘नेताका आसेपासे कर्मचारी हटाउँनै पर्छ,’ लगायतका नारा लगाउँदै सेवा लिन पुगेका सेवाग्राहीहरुले प्रर्दशन गरेका हुन्

पैसा पहुँच वालाहरुको काम दुई घण्टा भित्रै हुने गरेपनि आम नागरिकहरु भने महिना दिन कार्यालय धाउँदा समेत काम हुन नसकेकोसेवा ग्राहीको गुनासो

सेवा ग्राहीको संख्या बढ्दो कर्मचारी संख्या कमहुँदा सेवा प्रवाहमा समस्या भएको मालपोल कार्यालयकी खरिदार निर्माला भूषाललेबताइन् कर्मचारीको ठूलो अभाव , यो प्रदेश राजधानीको मालपोत हो, दैनिक सयौं सेवाग्राहीहरु आउनु हुन्छ,’ उनले भनिन्, ‘कर्मचारी भौतिक संरचनाको अभावले सेवा प्रवाहमा समस्या नै

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु