रिडिमेलामा बिक्रीका लागी राखिएका घरेलु सामाग्रीहरु – हेरौं तस्बिरमा

२०७७, २ माघ शुक्रबार ०७:२०

पाल्पा, २ माघ । माघे संक्रान्तीको अवसरमा पाल्पा, स्याङ्जा र गुल्मीको सङ्गम स्थल धार्मिक क्षेत्र रुरुधाममा बिक्रीकालागी राखिएका बाँसबाट बनेका घरेलु सामाग्रीहरु । पश्चिम पाल्पाको बल्ढेङ्गढीबाट बिक्रीका लागी रिडिमेलामा ल्याइएको छ । कोरोना प्रभाबका कारण पहिले जस्तो ब्यापार नभएको ब्यापारीहरु बाताउछन ।

मेला भर्न आएका भक्तजनहरु ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु