मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

२०७७, २ माघ शुक्रबार ०३:०८

महेन्द्रनगर, गए राति मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुई जनाको मृत्यु भएको पूर्वपश्चिम राजमार्गअन्र्तगतयहाँको कृष्णपुर नगरपालिका आम्खैयामा दुर्घटना हुँदा दुई जनाको मृत्यु दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयकञ्चनपुरले जनाएको

दुर्घटनामा परी से ३१६७ नम्बरको मोटरसाइकल चालक धनगढीको गोदावरी राइसमिल नजिक बस्ने २५ वर्षीय आशिष जोशी सुप.प्र. ०१.००.७१५७ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका वाणीका ३५ वर्षीय जनक बोहराको मृत्यु भएको जिल्लाप्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो

उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते जोशीको धनगढीस्थित निशंर्ग अस्पताल बोहराको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो सोही मोटरसाइकल दुर्घटनामा परी कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर अभिषेक चुनारा घाइते भएकाछन् प्रहरीका अनुसार घाइतेहरुको धनगढीमा उपचार भइरहेको

Comments

ताजा खबर