सभापति देउवाद्वारा माघे सङ्क्रान्तिको शुभकामना

२०७७, १ माघ बिहीबार ०६:४९

काठमाडौँ, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालेमाघे सङ्क्रान्तिका अवसरमा सबैको घरपरिवारमा सुख, शान्ति समृद्धिको वातावरणसिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न यस पर्वले सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको

उहाँले आज एक विज्ञप्तिमार्फत प्राचीनकालदेखि विभिन्न जातजातिको बसोवासको सङ्गमस्थलका रूपमा रहेको नेपालमा विभिन्नभाषा, धर्म, संस्कृति चाँडपर्वको आफ्नो विशिष्ट पहिचान रहेको तथा एकले अर्काको संस्कृतिलाई आदर सम्मान गर्नेे आफ्नै परम्परारहको उल्लेख गर्नुभएको माघ गतेमाघे सङ्क्रान्तिलाईमकर सङ्क्रान्तिका रूपमा मनाउने हाम्रो प्रचलन

उहाँले भौगोलिक, जातीय सांस्कृतिक विविधतामा रहेको हाम्रो देशमा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज परम्पराकोसंरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभएको

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु