काठमाडौंको भद्रकालीमा बस पल्टियो

२०७७, १ माघ बिहीबार ०६:१८

काठमाडौं रत्नपार्कभद्रकाली सडकखण्डमा बा३ख ४४३७ नम्बरको एक यात्रुबाहक बस दुर्घटना भएको भद्रकाली नजिकैकोआकासे पुलनेर चन्द्रागिरि यातायातको बस बिहीबार बिहान ७ः५५ बजेतिर सडकमै पल्टिएको होबसमा तीन जना सवार थिए तर दुर्घटनामा चालक एक जना बच्चा गरी दुई जना मात्रै घाइते भएका छन् घाइते दुवैको ट्रमा सेन्टरमाउपचार भइरहेको घाइतेमध्ये चालकको अवस्था गम्भीर

बसमा सवार रहेका भनिएका अर्का एक व्यक्ति भने सम्पर्कमा छैनन् उनको खोजी भइरहेको प्रहरीले जनाएको बस दुर्घटनाको कारण खुलेको छैन चालकले नियन्त्रण गुमाएर बस दुर्घटना भएको भनिएको व्यस्त सडकमा बस पल्टिएपछि सवारी आवागमन प्रभावित भएको बसलाई सडकबाट हटाउने प्रयास जारी

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु