सुनको मूल्यमा ८०० ले गिरावट

२०७७, २७ पुष सोमबार ०७:३२

काठमाडौँ, तोलामा रु दुई हजार ३०० ले आइतबार ओरालो लागेको सुनको मूल्य आज पुनः रु ८०० ले घटेको नेपाल सुनचाँदी व्यवसायीमहासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९२ हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको आइतबारछापावाल सुन तोलामा रु ९३ हजारमा कारोवार भएको थियो

यस्तै तेजाबी सुन आजका लागि तोलामा रु ९१ हजार ७०० तोकिएको आइतबार तोलामा रु ९२ हजार ५०० मा कारोवार भएकोथियो चाँदी तोलामा रु ४० ले घटेको आइतबार रु एक हजार २७० मा कारोवार भएको चाँदी आज भने रु एक हजार २३० माकारोवार हुने गरी मूल्य निर्धारण गरिएको

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु