पूर्वराजा ज्ञानेन्द्रको प्रश्न : हामीले व्यहोरेको राजनीति कति इमान्दार छ ?

२०७७, २६ पुष आईतवार १३:०१

काठमाडौं पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताको निम्ति एकताको गाँठो बलियो बनाउनुपर्ने बताएका छन्

राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा आइतबार विज्ञप्ति जारी गर्दै शाहले जनचाहनाअनुसार अघि बढ्नु नै शाहवंशीय राजपरम्पराकोविशेषता भएको बताएका छन्

आफ्नो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधन भएको भन्दै उनले भनेका छन्, ‘तर हामीले व्यहोरेको राजनीति कतिइमान्दार राष्ट्रकेन्द्रित ? कति जनहित अनुकूल ? समीक्षा गर्न बिलम्ब भइसकेको

परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप भित्रिएकोमहसुस आम नेपालीले गरेको दाबी समेत पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यमा उल्लेख गरिएको

Comments

ताजा खबर