जनकपुर जेसिजको अध्यक्षमा मनोज साह निर्वाचित

२०७७, २६ पुष आईतवार ११:४९

जनकपुरधाम जनकपुर जेसिजको अध्यक्षमा मनोजकुमार साह निर्वाचित भएका छन्

शनिबार राति भएको निर्वाचनमा साह सय १९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् उनका निकटतम प्रतिद्धन्दी बिक्रम साहले३४ मत ल्याए

यस्तै उपाध्यक्षमा मुकेशकुमार साह, राजेन्द्रकुमार साह, विनय साह दीपककुमार यादव निर्वाचित भएका छन्

निर्वाचनअघि कार्यकारिणी उपाध्यक्षमा डा.राजेस मण्डल उपेन्द्र कुमार साह निर्विरोध निर्वाचित भएका थिए

यसैगरी महासचिवमा राजकुमार साह, कोषाध्यक्षमा यातोष साह कानुनी सल्लाहकारमा राजु साह पनि सर्वसम्मतले चयन भएका थिए

Comments

ताजा खबर