नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

कप्तानको विकेटसँगै सन्दीपको राम्रो प्रर्दशन

२३ पुष २०७७, बिहीबार ११:४९

एजेन्सीनेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२०/२१ को ३१ औं खेलमा सिड्नी थन्डरविरुद्ध राम्रो प्रर्दशन गरेकाछन् सन्दीपले ओभरमा २३ रन खर्चेर विकेट लिए

सन्दीपलाई होबार्टले छैटौं ओभरमा बलिङमा ल्याएको थियो पहिलो बल डट राखेका सन्दीपलाई दोस्रो बलमा भने उस्मान खवाजालेचौका प्रहार गरे तेस्रो बल डट राख्दा चौथो बलमा एक रन खर्चिए पाँचौ बलमा एलेक्स हेल्सलाई एक छैटौं बल डट राख्दै सुरुवातगरेका थिए

आठौं ओभरको पहिलो बलमा कप्तान कलुम फर्गुसनलाई सन्दीपले एक रन दिए दोस्रो बलमा खवाजाले एक तेस्रो बल डट राखे कप्तान फर्गुसनलाई सन्दीपले चौथो बलमा जोहन बोथाबाट रनमा क्याच गराउँदै पहिलो विकेट हात पारे पाँचौ बलमा खवाजालाईदुई रन दिएका सन्दीपले अन्तिम बल डट राखेका थिए

सन्दीपले १२ औं ओभरको पहिलो बलमा अर्जुन नायरलाई एक रन दिए दोस्रो बलमा एलेक्स रोसलाई दुई रन दिए तेस्रो चौथो बलभने सन्दीपले डट राखेका थिए पाँचौ बलमा एक अन्तिम बलमा दुई रन खर्चिए

१४ औं ओभरको पहिलो बलमा सन्दीपले नायरलाई डट दोस्रोमा दुई रन खर्चेका थिए तेस्रो बलमा स्टम्पिङ मौका रहेको थियो चौथो बलमा एक पाँचौ बल डट राखे अन्तिम बलमा नायरले चौका प्रहार गरेका थिए

थन्डरले १४ ओभरमा विकेट गुमाउँदै सय रन बनाएको

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु