परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाँदै

२०७७, २२ पुष बुधबार ११:१७

काठमाडौं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतको औपचारिक भ्रमणमा जाने भएका छन् माघ गते मन्त्री भारत जाने बताइए पनि उनलेभने जनवरीभरमा आफू भारत भ्रमणमा जान लागेको बताए बाह्रखरीसँग कुरा गर्दै मन्त्री ज्ञवालीले भने, “मितिको ठ्याक्कै टुंगो लाग्नसकेको छैन दुईतीनवटा मितिमा छलफल भइरहेको जनवरीभरमा भारत जाने टुंगो लागेको

मन्त्री ज्ञवाली परराष्ट्रमन्त्रीस्तरीय संयन्त्रको बैठकमा भाग लिन भारत जान लागेका हुन् भ्रमणका क्रममा द्धिपक्षीय हित, नेपालकोपछिल्लो राजनीतिक अवस्था, सीमा विवाद सम्बन्धमा छलफल हुने बताइएको

Comments

ताजा खबर