दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा

२०७७, २० पुष सोमबार ११:५६

काठमाडौँनेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्डनेपाल समूहले सरकारको असंवैधानिक कदमविरूद्ध घोषणा गरेको आन्दोलनकोकार्यक्रमलाई थप सशक्त बनाउने भएको

काठमाडौँमा प्रदर्शनसहित विरोध प्रदर्शनसहित कार्यक्रमण गरेको प्रचण्डनेपाल समूहले दोस्रो चरणको आन्दोलनको कार्यक्रमणघोषणा गरेको

घोषित कार्यक्रमलाई प्रभावकारी सशक्त बनाउन स्थायी कमिटीमा छलफल भइरहेको नेताहरुले बताएका छन् पेरिसडाँडामा अध्यक्षमाधव कुमार नेपालको अध्यक्षतामा जारी बैठक आन्दोलनलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेको नेता बेदुराम भुसाललेजानकारी दिए बैठकमा पार्टी एकीकरणका बाँकी कामलाई टुंग्याउने विषयमा पनि छलफल भइरहेको उनले बताए

आजको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने उपस्थित छैनन् उनी पत्नी सीताको उपचारका लागि बिहान भारत प्रस्थानगरेका छन्

यसअघि हिजो बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा एक कार्यदल गठन गरेको थियो। पार्टीएकीकरणका बाँकी काम जिम्मेवारीलगायतका काम गर्ने अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको प्रवक्ता नारायणकाजीश्रेष्ठले जानकारी दिए

संसद विघटनपछि आन्दोलनमा उत्रिएको प्रचण्डमाधव समुहले प्रधानमन्त्री केपी शर्मा ओली सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनसमेत घोषणा गरिसकेको छ।

घोषित आन्दोलनका कार्यक्रम अन्तरगत आजदेखि पालिका स्तरका वडारुमा पार्टी भेला तथा संर्घष सम्बन्धी प्रशिक्षण दिइनेछ।

प्रचण्डनेपाल समुहले पुस २५ सम्ममा सबै वडा स्तरमा कार्यक्रम गरिसक्ने जनाएको छ। समूहले माघ २३ गते सम्मका आन्दोलनकाकार्यक्रम घोषणा गरेकोमा आज शुरु गर्न लागेको हो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु