सुदूरपश्चिम र कर्णालीको उच्च पहाडमा हिमपातको सम्भावना ,काठमाडौंको न्यूनतम तापक्रम १.३ डिग्री सेल्सियस

२०७७, १८ पुष शनिबार ०५:४४

काठमाडौं काठमाडौंको आजको न्यूनतम तापक्रम . डिग्री सेल्सियस मापन गरिएको दिउँसो तापक्रम बढेर १७ देखि १९ डिग्रीसेल्सियससम्म पुग्ने मौसमविद् विभुती पोखरेलले जानकारी दिइन्  

पश्चिमी वायूको प्रभाव देखिन थालेकाले दिउँसो मौसममा बदली हुने लुम्बिनी, सुदूरपरिश्चम कर्णाली प्रदेशमा आंशिकदेखिसामान्य बदली बाँकी भूभागमा आंशिक बदली रहने पोखरेलको भनाइ  

सुदूरपश्चिम कर्णालीद प्रदेशको उच्च पहाडमा हल्का हिमपात पहाडी भूभागमा हल्का वर्षाको सम्भावा रहेको  तराईमा जिल्लामा विहानको समयमा थोरै मात्रामा रहेको हुस्सु पश्चिमी वायूका कारण केही समयमै फाटेर जाने मौसमविद् पोखरेलकोभनाइ

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु