काठमाडौं । टर्की तट र यूनानको सामोस प्रायद्वीपको बीच एजियन सागरमा शुक्रवार आएको भूकम्पमा परेर टर्कीमा अहिलेसम्म १७ जनाको मृत्यु भएको छ ।
त्यस्तै ७०९ जना घाईते भएका छन् । इस्ताम्बुलस्थित कान्डिली वेधशाला एवं भूकम्प अनुसन्धान संस्थानका निर्देशक हलूक ओजेनरले इजमिर जिल्लाको सेफेरिसारमा सुनामी आएको छ ।
Comments