सडकसुरक्षामा खट्ने ट्राफिक प्रहरीलाई न्युनतम स्वास्थ्य सुरक्षा छैन । हेरौं तस्बिरमा :-

१३ बैशाख, पाल्पा । कोरोना भाइरसको महामारी फैलिन नदिन नेपाल अहिले लकडाउनमा छ । यो अवधिमा चलाइएका सवारीसाधनको प्रयोजन जाँचगर्न ट्राफिक प्रहरीले यतिखेर पनि सडक छाडेका छैनन्‌ ।कोरोना भाइरसले विश्वभरी महामारीको रूप लिइरहँदा अधिकांश मानिसहरू घरभित्रै बसिरहेका छन्‌ । हिउँद-बर्खा, जाडो-गर्मी, चाडपर्ब, सरुवारोगको महामारी वा संकट केही नभनी सडकमा सवारी अनुशासन कायम गराई नागरिकलाई दुर्घटना न्यूनीकरणमा खटिने ट्राफिक प्रहरीहरू लकडाउनको समयमा पनि सवारी सुरक्षामै खटिइरहेका छन्‌ । जाेखिमपुर्ण अवस्थामा सडक सुरक्षाको जिम्मेवारीमा रहेका ट्राफिक प्रहरी तथा सुरक्षाकर्मीका लागी पिपिई, माक्स, सेनिटाईजर लगाएत न्युनतम स्वास्थ सुरक्षा बिधी अपनाएको देखिदैन । उनिहरु हातमा ग्लोव्स र साधारण माक्सको भरमा सडकमा देखिन्छन् ।उनीहरुको अवस्था हेरौ केही तस्बिरबाट :-

bhabindra gautam

Recent Posts

झापा क्षेत्र नं. ५ को पछिल्लो मतगणनाअनुसार १३,६५४ मत सहित वालेन्द्र शाह अग्रस्थानमा

झापा क्षेत्र नं. ५ को पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वालेन्द्र शाह अग्रस्थानमा छन्। वालेन्द्र शाह (रास्वपा) १३,६५४ मत…

56 years ago

झापा क्षेत्र नं. ५ को पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वालेन्द्र शाह अग्रस्थानमा छन्।

झापा क्षेत्र नं. ५ को पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वालेन्द्र शाह अग्रस्थानमा छन्। वालेन्द्र…

56 years ago

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago