पाल्पा । वर्षातका कारण पहीराेले वाटाे अवराेध भए पछी तानसेन नगरपालिका १२ लुहुङ्गका किसानले उत्पादन गरेकाे ५०० लि दुध डाेजरकाे सहायताले सदरमुकाम तानसेन ल्याइंदै । गाडी जान नसकेकाले १ किमी भन्दा धरै यसरीनै वाेक्ने गरीएकाे छ । तस्विर संजय पाैडेल
Comments