टोकियो । कोरोना भाईरसले विश्वलाई महामारीको ग्रसित बनाई रहेको समयमा मातृभूमि नेपालमा महिला तथा बालिकाहरुमा ज्यादती भएको भन्दै एनआरएन जापानको महिला फोरमले दुख ब्यक्तगर्दै अपराधीलाई कडा कारबाहि गर्न माग गरेको छ ।
धनकुटा जिल्लामा १४ बर्षिया बालिका माथि भएको धटनामा अपराधीहरुलाई कडा भन्दा कडा कारबाहि गर्न महिला फोरम संयोजक संगिता अधिकारीले विज्ञप्ति जारी गर्दै दोषिलाई कडा माग गरिएको हो ।