फिक्कलमा उद्धव उद्यान निर्माण

२०७७, ३ मंसिर बुधबार ०८:१५

फिक्कल गाउँपालिकाले उद्यान निर्माण गरेको गाउँपालिका सोल्पाठानामाउद्धव स्मृति उद्याननिर्माण गरिएको हो साविकसोल्पाठना गाउँ विकास समितिमा २०५४ सालमा निर्वाचित अध्यक्ष उद्धव खड्काका सम्झनामा उद्यान निर्माण गरिएको गाउँपालिकाउपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो उपचारका क्रममा कार्यकालमा नै उहाँको निधन भएको थियो

गाउँपालिकाको रु १९ लाख ५० हजार सङ्घीय सांसद कोषको रु १४ लाख गरी कूल ३३ लाख ५० हजारमा उद्यान निर्माण गरिएको हो उद्यानमा पोखरी, छतसहितको प्रतीक्षालय, मञ्च, चिनियाँ दुबोको बगैँचा तथा चौतारा छन्

  गाउँपालिकामा आउने पर्यटकका लागि अवलोकनस्थल पनि निर्माण भएको यसबाट राजनीतिमा लागेका व्यक्तिलाई असलकाममा लाग्न प्रेरणा मिल्ने उहाँले बताउनुभयो विसं २०२८ वैशाख २८ गते जन्मनुभएका खड्काको २०५८ साल वैशाख ११ गतेउपचारका क्रममा भारतको यम्स अस्पतालमा निधन भएको थियो   तत्कालीन गाविस अध्यक्ष  खड्कालाई विकासप्रेमी दूरदर्शीनेताका रुपमा स्थानीयवासीले चिन्ने गरेका छन् विसं २०५४ मा निर्वाचित भएपछि खड्काले यस क्षेत्रमा मोटर बाटो बिजुली बत्तील्याउने गरेको सङ्कल्प आज पूरा भएको स्थानीयवासीको भनाइ

Comments

ताजा खबर