एक वर्ष नपुग्दै कालोपत्रे उप्कियो, सडक भासियो

२०७७, ३० आश्विन शुक्रबार ०४:२७

कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक वर्षमै सडक भासिएको डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारामेलौलीसडकको केही भाग भासिएको हो गत आर्थिक वर्षमा सम्पन्न भएको यो सडक अजयमेरु गाउँपालिका पुईलेक बजारको भागभासिनुका साथै कालोपत्रे उप्किएको

सडक निर्माण थालिएको झण्डै तीन दशक पछि केही खण्ड कालोपत्रे गरिएको थियो यो सडक डडेल्धुराको उग्रताराबाट बैतडीकोमेलौली जोड्ने गरी निर्माण भएको सडक कालोपत्रेको पहिलो चरणमा आठ किलोमिटर कालोपत्रे सम्पन्न भएको थियो यससडकखण्डमा कालोपत्रे गर्दा लगाईएका प्रायः पर्खाल पनि भत्किएका छन्

फोटो फाईल

आर्थिक वर्ष २०७४ ७५ मा पहिलो पटक आठ किलोमिटर सडक कालोपत्रे गर्न  सडक डिभिजन कार्यालयले रु १२ करोड बजेटविनियोजन गरेको थियो अमरगढी नगरपालिका रातागौनबाट अजयमेरु गाउँपालिका समैजीको बयलडाँगासम्म कालोपत्रे भएकोसडकमा करिब डेढ दर्जन पर्खाल छन् सडक निर्माणकै क्रममा पनि एक दर्जन पर्खाल भासिनुका साथै सडक छेउ छोडी भत्किएका थिए त्यस बखत पर्खाल पुनः लगाईएका थिए त्यतिबेला सडक कालोपत्रे गर्ने डडेल्धुराकै स्थानीय निर्माण व्यवसायी केएस कन्ट्रक्सनकार्वाहीमा परेको थियो सोही निर्माण कम्पनीले अहिले पनि बयलडाँगाभन्दा अगाडि सडक खण्ड पोखराबेलापुर सडक कालोपत्रेगरी रहेको

सबै ठाँउमा निर्माण कम्पनीले काम गर्न नसक्दा पेटी ठेकेदारको जिम्मा दिईने भएकाले गुणस्तर अनुसारको काम नभएको हुनसक्ने केएसकन्ट्रक्सनका तत्कालिन इञ्चार्ज तथा सब ओभरसेयर जीतबहादुर तामाङले बताउनुभयो  यस्तै  डडेल्धुरा अस्पतालको भवननिमार्णसमेत ठेक्का पाएको केएस कन्ट्रक्सनले पोखरा, बेलापुर सडक खण्डबाट कमसल ढुङ्गा ल्याइएको डडेल्धुरा अस्पताल निर्माणगरिरहेको स्थानीयको भानाइ

Comments

ताजा खबर