सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री बर्खास्त

२०७७, १४ पुष मंगलवार ११:४१

काठमाण्डुसुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् मुख्यमन्त्री त्रिलोचन भट्टलेप्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी ओली समूहमा रहेका मन्त्री बोहरालाई बर्खास्त गरेका हुन्

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको जानकारी दिए भट्टपुष्पकमल दाहाल प्रचण्डमाधव नेपाल समूहका मुख्यमन्त्री हुन्

डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ सालको फागुन गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए बोहरा सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री थिए

Comments

ताजा खबर