सरकार र उखु किसानबीच चार बुँदे सम्झौता, चिनी उद्योगीको सम्पति रोक्का राख्ने निर्णय

२०७७, १४ पुष मंगलवार ००:२४

काठमाण्डुसरकार आन्दोलनरत उखु किसानबीच चार बुँदे सम्झौता भएको

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आन्दोलनरत उखु किसान संघर्ष समितिबीच चार बुँदे सम्झौता भएको हो

सम्झौताअनुसार उखु किसानको बक्यौता भुक्तानी नगर्ने चिनी उद्योगीको सम्पति रोक्का राख्ने, नगद कारोबार रोक्का राख्ने चुनुवापूर्जी जारी गर्ने लगायतका कारबाही प्रक्रिया अगाडि बढाइएको

त्यस्तै उखु किसान चिनी उद्योगसँग सम्बन्धित अन्य समस्याका बारेमा अध्ययन गरी १२० दिन भित्र सुझाव पेश गर्न एक संयुक्तप्राविधिक समिति गठन गर्ने निर्णय गरिएको

जिल्ल प्रशासन कार्यालय, सर्लाहीले तौल काँटाको बारेमा गरेको निर्णय तुरुन्त स्थगित गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको साथै काठमाण्डुमा आन्दोलनरत उखु किसानको आन्दोलन पनि स्थगित भएको

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु