श्रीमान् न्यायको हत्या नहोस् : गगन थापा

२०७७, १३ पुष सोमबार १२:१९

नेपालगंज कांग्रेस युवा नेता गगन थापाले संसद विघटनको विषयमा सर्वोच्च अदालतले न्याय दिने आशा धेरै जनाले लिएको बताएकाछन

प्रतिनिधि सभा विघटनको बिरुद्ध पार्टीले देशैभर आयोजना गरेको बिरोध प्रदर्शनलाई नेपालगंजमा सम्बोधन गर्दै थापाले अदालतले न्यायदिने आशा व्यक्त गरे

अदालतले न्याय देओस श्रीमान्, अदालत प्रति जनताको आस्था सम्मान , श्रीमान न्यायको हत्या नहोस,’ सम्म्बोधनका क्रममा नेताथापाले भने ।उनले सम्बोधनका क्रममा कांग्रेसले अदालतको आदेशको पालना गर्ने समेत बताए  ‘अदालतप्रति कांग्रेसको भरोसा , कांग्रेसले अदालतको आदेशको पालना गर्छ,’ थापाले भने

Comments

ताजा खबर