चीनको पूर्वी क्षेत्रमा अन्धाधुन्ध चक्कु प्रहारबाट सातजनाको मृत्यु

२०७७, १३ पुष सोमबार ०३:१९

काठमाडौँचीनको पूर्वीक्षेत्रमा अन्धाधुन्ध चक्कु आक्रमण भएको आक्रमणमा परी कम्तिमासातजनाको मृत्यु भएको अन्धाधुन्ध चक्कु आक्रमणमा अन्य सातजना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् यो घटना लिओलिंग प्रान्तको काइयुएन नामक सानो शहरमा भएको हो

घटनाको कारण खुलेको छैन प्रहरीले आरोपित आक्रमणकारीलाई पक्राउ गरेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको आक्रमणकारीले अन्धाधुन्ध रुपमा मानिहरुमाथि चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।चीनमा हिंसात्मक अपराधहरु दुर्लभ भए पनि पछिल्ला वर्षहरुमा चक्कु आक्रमणका घटना बढ्दै गएकाछन्

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु