सरकार असफल भयो भन्दै राप्रपाले बुझायो सीडीओलाई ज्ञापन पत्र

२०७७, १२ पुष आईतवार ११:४३

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकार असफल भएको उल्लेख गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारीकालिप्रसाद पराजुलीलाई ज्ञापन पत्र बुझाएको सरकारविरुद्ध नारा, जुलुस प्रदर्शनसहित प्रशासनमा पुगेका राप्रपा नेता, कार्यकर्ताले पराजुलीलाई ज्ञापनपत्र बुझाएका हुन्

फोटो फाईल

पत्रमा मुलुक अहिले समकालीन इतिहासको सर्वाधिक कठिन घडीबाट गुज्रिरहेको बताउँदै नेपाली जनजीवन अर्थतन्त्र नराम्रोसँगप्रभावित भएको भनिएको यस्तो अवस्थामा प्रधानमन्त्रीको असंबैधानिक सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको विघटनपश्चातदेश अत्यन्त गम्भिर संवैधानिक, राजनीतिक संकटमा समेत फसेको राप्रपाको निष्कर्ष

फोटो फाईल

पत्रमा अगाडि भनिएको , ‘कोभिड१९ को महामारी नियन्त्रण, महंगी, बेरोजगारी समस्याको समाधान, भ्रष्टाचार नियन्त्रण धर्मपरिवर्तन रोक्न सरकारको असफलता उदासीनताको विरोध एवं सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र राज संस्था पुनःस्थापनाको पक्षमाराप्रपा संघर्षमा जाने तयारीमा

Comments

ताजा खबर