प्रदेश १ का तीन जना मन्त्रीद्वारा राजीनामा

२०७७, १२ पुष आईतवार ११:१८

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रमा देखिएको विवादको प्रभाव बिस्तारै प्रदेश सरकारतिर पनि देखिन थालेको

प्रदेश का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित सोही मन्त्रालयका राज्यमन्त्री जसमाया गजमेर उद्योग पर्यटन, वन तथावातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका छन्  वर्तमान राष्ट्रिय राजनीतिमा घटेका घटनाक्रमहरुका कारणले गर्दावर्तमान प्रदेश सरकारको मन्त्री राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको व्यहोरा राजीनामा पत्रमा उल्लेख

यसअघि, शनिबार मुख्यमन्त्री शेरधन राईले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई  मन्त्री पदबाट हटाएकाथिए योसँगै प्रदेश नम्बर मा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको आङ्बोको नेतृत्वमा मुख्यमन्त्रीराईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको हो पदबाट हटाइएलगत्तै आङ्बोले अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्यमन्त्रीलेबाटो खोलिदिएको बताएका छन् उनले अब आफ्नो अगुवाईमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको जानकारी दिए

पूर्वमाओवादी नेता आङ्बो अहिले प्रचण्डनेपाल समूहमा छन् मुख्यमन्त्री राई प्रधानमन्त्री ओली निकट मानिन्छन् ९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७ सांसद छन् त्यसमध्ये प्रचण्डनेपाल पक्षका ४७ जना ओली पक्षका २० जना मात्रै रहेको दावी गरिएको

Comments

ताजा खबर