भारतमा थप १८ हजार जनामा संक्रमण

२०७७, १२ पुष आईतवार ०२:४६

काठमाडौँभारतमा थप १८ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ५७४ जनामा संक्रमण भएको हो पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या करोड लाख ८८ हजार ३९२ पुगेको

संक्रमितमध्ये अहिलेसम्म ९७ लाख ६० हजार ८४८ जना संक्रमणमुक्त भएका छन् यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या लाख ४७ हजार ६५९ पुगेको पछिल्लो २४ घण्टामा थप २८० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या लाख ४७ हजार नाघेको हो

Comments

ताजा खबर