यी हुन् नवनियुक्त तथा नयाँ जिम्मेवारी पाएका मन्त्री

२०७७, ११ पुष शनिबार ०१:३७

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका छन् उनले दिएको जिम्मेवारीअनुसार नवनियुक्त जिम्मेवारी बाँडफाँट गरेका मन्त्रीको सूची यस्तो

नयाँ थप:

.टोपबहादुर रायमाझी (ऊर्जा),

. प्रभु साह (शहरी विकास),

. मणि थापा (खानेपानी तथा सरसफाई),

.प्रेम आले (वन तथा वातावरण),

.गणेश ठगुन्ना (सामान्य प्रशासन तथा संघीय मामिला),

.जुली महतो (महिला तथा ज्येष्ठ नागरिक),

.गौरीशंकर चौधरी (श्रम तथा रोजगार)

. दाबा लामा (युवा तथा खेलकूद),

. विमला विश्वकर्मा (उद्योग राज्यमन्त्री)

जिम्मेवारी हेरफेर:

. हृदयेश त्रिपाठी (स्वास्थ्य तथा जनसंख्या),

. कृष्णगोपाल श्रेष्ठ (शिक्षा)

. भानुभक्त ढकाल (संस्कृति, पर्यटन तथा नागरिक उड्ययन)

.पद्मा अर्याल (कृषि तथा पशुपंक्षी)

.शिवमाया तुम्बाहाङफे (भूमि सुधार),

.लिलानाथ श्रेष्ठ (न्याय कानुन तथा संसदीय मामिला),

Comments

ताजा खबर