किन समस्यामा छ एक्स्ट्राजेनेकाको कोरोना खोप ?

२०७७, १० पुष शुक्रबार १०:१४

काठमाडौं अक्सफोर्ड युनिभर्सिटी एक्स्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरस (कोभिड१९) विरुद्धको खोप अनुमतिकोपर्खाइमा यद्यपि यो खोपको विषयमा अहिले समस्या देखिएको यो खोप विकासको क्रममा भएको परीक्षणको त्रुटिको कारणविवाद देखिएको हो

गत जुन मा तेस्रो चरणको क्लिनिकल परीक्षण चल्दै गर्दा अक्सफोर्ड युनिभर्सिटीका शोधकर्ताहरुले गुपचुपरुपमा कोरोना खोपकोपरीक्षणमा परिवर्तन गरे उनीहरुको परीक्षणबारे हालै सार्वजनिक भएको एक कागजातमा शोधकर्ताहरुले परीक्षणमा सहभागी हुनेस्वयंसेवकहरुमा नयाँ समूह थप गर्ने निर्णय गरेका छन्

ठूलो समूहमा गरिएको यो परीक्षणमा कुनै एक समूह थप्नुलाई सामान्यरुपमा हेरिएको हुन सक्छ तर, उनीहरुले खोप लिने मानिसकोसमूह थप गरिएको विषयलाई गुपचुप राख्नुले भने यो विषय ठूलो बन्न पुग्यो त्यतिमात्रै होइन, यो खोपको परीक्षणको क्रममाबेलायतमा धेरै मानिसहरुलाई खोपको आधा डोज मात्र दिइएको थियो

नयाँ स्वयंसेवकहरुलाई भने सही डोज दिइनेछ परीक्षण निरन्तर अघि बढाइएको अहिले धेरैले अक्सफोर्ड युनिभर्सिटीले विकासगरेको कोरोना खोपलाई पर्खिरहेका छन् विशेषगरी बेलायतलाई नै पनि यो खोपको आवश्यकता बढी अहिले बेलायतमाकोरोनाको संक्रमण बढ्दो क्रममा सरकारले अक्सफोर्डको खोप १० करोड डोजको लागि सम्झौता गरिसकेको

गत नोभेम्बर २३ मा अक्सफोर्डले सकारात्मक समाचार सार्वजनिक ¥यो उसले पहिला आधा पछि पूरा डोज दिएका मानिसहरुमाकोरोना संक्रमण रोक्ने प्रभावकारिता ९० प्रतिशत हुने दुवैपटक पूरा डोज दिएका मानिसमा भने ६२ प्रतिशत कोरोना संक्रमणनियन्त्रणको प्रभावकारिता हुने बताएको थियो

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो खोप निर्माणको टोलीलाई धन्यवाद दिँदै अक्सफोर्डको खोपको नतिजा उत्साहप्रद रहेकोबताएका थिए यसले आफूहरुको कोरोना नियन्त्रणको कार्यमा महत्वपूर्ण सहयोग मिल्ने उनको भनाइ

अहिले अक्सफोर्ड एक्स्ट्राजेनेकाले आफूहरुले विकास गरेको खोपले केही समयमा नै अनुमति पाउने विश्वास व्यक्त गरेका छन् तर, उनीहरुको परीक्षण त्यसको नतिजाको विषयमा देखिएको विवाद भने साम्य भइसकेको छैन

परीक्षणको क्रममा फरक फरक किसिमको डोज दिइनुले उनीहरुको परीक्षणको नतिजामा विश्वास गर्न सकिने अवस्था नरहेकोविशेषज्ञहरुको भनाइ परीक्षणको क्रममा ५५ वर्षभन्दा बढी उमेर भएका मानिसहरुमा आधा डोजको प्रयोग गरिएको थिएन जबकी५५ वर्षभन्दा धेरै उमेर भएका मानिस कोरोनाबाट धेरै जोखिममा रहन्छन् अमेरिकी कम्पनी फाइजरले आफ्नो परीक्षणको क्रममा ६५वर्षभन्दा बढी उमेरका हजारौं मानिसमा खोपको परीक्षण गरेको थियो फाइजरको खोप संक्रमण नियन्त्रणका लागि ९४ प्रतिशतप्रधावकारी देखिएको थियो

जानकारहरु कसरी खोपको परीक्षण भइरहेको भन्ने विषयमा सबैलाई जानकारी दिनु जरुरी हुने बताउँछन् उनीहरुका अनुसार खोपनिर्माणको प्रक्रियाबारे दिइएको सबै जानकारीले मानिसहरुमा पनि खोपप्रतिको विश्वास बढाउँछ हालै अन्तर्राष्ट्रिय समाचार संस्थारोयटर्सले पाएको हजारौं पानाको क्लिनिकल परीक्षणको विवरण तथा वैज्ञानिकहरुसँगको अन्तर्वार्तापछि शोधकर्ताहरुको परीक्षणमात्रुटि भएको पाइएको हो

अक्सफोर्ड युनिभर्सिटीले भने यो परीक्षण निकै कडा राष्ट्रिय, नैतिक नियमनकारी व्यवस्थामा आधारित रहेर गरिएको दाबी गरेको परीक्षणको क्रममा गरिएको सबै परिवर्तन तथा सुधार नियामकहरुलाई बुझाइएको उनीहरुले यस विषयमा अध्ययन गरिरहेकोअक्सफोर्डको भनाइ बेलायतको नियमनकारी संस्थाले पनि अहिले खोपको परीक्षणको नतिजाबारे अध्ययन भइरहेकाले यसविषयमा व्याख्या नगर्ने बताएको

अक्सफोर्डले खोप विकास गर्ने क्रममा आवश्यक हुने समयमा पनि नियामकलाई जानकारी नदिएको अहिले पाइएको कागजातमाउल्लेख एक्स्ट्राजेनेकाका अधिकारीहरुले खोप परीक्षणको नतिजा सार्वजनिक गर्ने क्रममा डोजमा देखिएको त्रुटिका कारणकसैलाई आधा कसैलाई पूरा डोज भएको खोप दिएको बताएका थिए अक्सफोर्डका वैज्ञानिकहरुले भने आधा डोज दिइनु कुनै गल्तीनरहेको बताएका छन् तर, यस विषयमा विस्तृत जानकारी भने दिइएको छैन यसले यो खोपबारे थप आशंका बढेको

यद्यपि विशेषज्ञहरु भने अझै पनि अक्सफोर्डको खोप सुरक्षित रहेकोमा कुनै आशंका नरहेको यसले विश्वभर कोरोना महामारीनियन्त्रणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनीहरुको विश्वास

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु