कात्तिकमा भित्रियो ७८ अर्ब रेमिट्यान्स, शोधनान्तर बचत साढे ९ अर्ब

२०७७, ६ पुष सोमबार १२:३२

काठमाडौं कात्तिक महिनामा ७८ अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक महिनामा कुल ७८ अर्ब१८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको योसँगै महिनामा कुल सय ३७ अर्ब करोड रुपैयाँ बराबरको रेमिट्यान्सआएको राष्ट्र बैंकले जनाएको

यो रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षको महिनाको तुलनामा ११. प्रतिशतले बढी हो अघिल्लो वर्ष रेमिट्यान्सको यो आकार प्रतिशतले घटेको थियो  यो रेमिट्यान्स आप्रवाहसँगै यो महिनामा अर्ब ५६ करोड शोधनान्तर बचत भएको यो बचतसँगै महिनाका देशको कुल शोधनान्तर स्थिति सय १० अर्ब ६५ करोड रुपैंया पुगेको राष्ट्र बैंकको तथ्याँक यो बचतसँगै विदेशी विनिमयसञ्चिति १५ खर्ब अर्ब करोड रुपैयाँ पुगेको  

रेमिट्यान्स बढे पनि यो अवधिमा वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या भने ह्वात्तै घटेको महिनाको अवधिमा कुल २५ हजार सय ३१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् यो संख्या अघिल्लो वर्षको भन्दा करिब ६७. प्रतिशत कम हो

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु