लायन्स क्लब अफ रानि महल पाल्पाले क्लबको स्थपना दिवस मनायो ।

२०७७, ५ पुष आईतवार १२:३५

सन्तोष गहतराज , पाल्पा । पाल्पा लायन्स क्लब अफ रानीमहल पाल्पाले क्लबको स्थापना दिवस मनायको छ।

कार्यक्रम मा प्रमुख अतिथि डिस्टृक्ट ३२५ बि २ का डेपुटी को अर्डिनेटर राजेन्द्र लिगल ले हामी सेवा गर्छौ भन्ने उदेश्य ले स्थापना भएको लायन्स क्लब ले सुशासन पारदर्शी कायम गर्दै समाज मा विविध काम गर्दै आयको अन्तरास्ट्रिय सामाजिक संस्था हो भन्नु भयो । अतिथि लिगल ले क्लब मा प्रबेस गरेको नया सदस्य हरु लाइ लायन्स क्लबको पिन प्रदान गर्नु भयो । कार्यक्रममा क्लब का सस्थापक अध्यक्ष गंगा बहादुर खत्री । निबर्तमान अध्यक्ष भोजराज पोख्रेल राम जि ।लायन्स क्लब अफ बुटवल डायनामिकका कोषाध्यक्ष प्रतिक्षा अर्याल लगायतले लायन्स क्लब को बारेमा चर्चा गरेका थिय । सो अबसरमा सस्थापक सद्स्य हरु लाइ प्रमुख अतिथि लिगलले प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा डिपार्ट मेन्त उपाध्यक्ष महेन्द्र पोख्रेल ले स्वागत कोशोश भन्दारिले धन्यवाद सचीव राजेस भन्दारिले सन्चालन र क्लबका अध्यक्ष कमल तिमिल्सिनाको सभापतित्व मा भएको कार्यक्रम मा डिस्टृक डिपार्ट मेन्स चिफ खेम सारुले लायन्स क्लब बारेमा सहजीकरण गर्नु भएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु