प्रचण्ड र नेपाल समूहका ७ मन्त्रीले दिए राजीनामा(नामावली सहित)

२०७७, ५ पुष आईतवार १२:०५

काठमाडौं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल नेता माधवकुमार नेपाल समहुका मनत्रीले राजीनामा दिउका छन् यसरीराजीनामा दिनेमा खानेपानी मन्त्री विना मगर, पर्यटनमन्त्री योगेश भट्टराई, वन मन्त्री शक्तिबहादुर बस्नेत, कृषि मन्त्री घनश्याम भुषाल, शिक्षामन्त्री गिरिराजमणी पोख्रेल, उर्जामन्त्री वर्षमान पुन श्रम तथा रोजगार मन्त्री रामेश्वरराय यादवले राजीनामा दिएका हुन्

नेकपा अध्यक्ष दाहाल निकट रहेका पूर्व माओवादी लेखराज भट्ट रामबहादुर थापाले भने राजीनामा दिएका छैनन्

Comments

ताजा खबर