नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

टीम अबुधाबीको नयाँ भूमिकाबाट उत्साहित छु : पारस खड्का

२०७७, ४ पुष शनिबार ०३:५८

काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर पारस खड्काले टी२० लिगमा टीम अबुधाबीको नयाँ भूमिकाबाट आफूउत्साहित भएको जनाएका छन्

टीम अबुधाबीले शुक्रबार अलराउण्डर पारसलाई नयाँ सिजनको लागि इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा नियुक्त गरेको हो

नयाँ भूमिका पाएपछि पारसले शनिबार बिहान ट्वीट गर्दै यसबाट आफू उत्साहित रहेको नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा विकासगर्न मद्दत गर्ने बताएका छन् टीम अबुधाबीसँगको नयाँ भूमिकालाई लिएर उत्साहित छु आशा , क्रिकेटिङ टाईअपबाट अन्तर्राष्ट्रियलेभलमा नेपाली क्रिकेट विकास गर्न सकिन्छ टीम अबुधाबी मार्फत हाम्रा क्रिकेटरका लागि अवसर प्राप्त गर्न सकिनेछ

अब हुने टी१० लिगका लागि नेपाली टिमका पूर्व कप्तान समेत रहेका पारसले मेन्टरको भूमिका खेल्नेछन् उनी टिमको कोचिङस्टाफको रुपमा रहने अबुधाबीले जनाएको गत सिजन पारसले टीम अबुधाबीका लागि खेलेका थिए

पारसले पहिलो पटक टिम अबुधाबी मार्फत नै विदेशी लिगमा सहभागिता जनाएका हुन्

चौथो संस्करणको टी१० लिग युएईमा आगामी वर्ष जनवरी २६ देखि फेब्रुअरी सम्म हुनेछ अबुधाबीले अहिलेसम्म रोहन मुस्ताफा, लुक राइट, अभिस्का फर्नान्डो हाएडेन वाल्स जुनियरलाई टिममा रिटेन गरेको यस्तै क्रिस मोरिसलाई सिधै अनुबन्ध गरेको

Comments

ताजा खबर