द बेस्ट’ को नेपाली रोजाइमा सलाह

२०७७, ३ पुष शुक्रबार १२:३१

काठमाडौं  ।यस वर्षको फिफा दि बेस्ट वर्ष पुरुष खेलाडीको अवार्ड पोलिस तथा जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्टलेवान्डोस्कीले जिते

अघिल्लो सिजनको प्रदर्शनको आधारमा उनी स्वभाविक रुपमै अवार्डको हकदार थिए उनैले नै आधुनिक फुटबलका हस्तीद्वय पोर्चुगिजक्रिस्टियानो रोनाल्डो लियोनेल मेस्सीलाई पछि पार्दै यो अवार्ड हात पारे दोस्रो स्थानमा क्रिस्टियानो रोनाल्डो तथा तेस्रो स्थानमामेस्सी रहे

अवार्डमा भोटिङ सिस्टम हुने भएकाले कसको भोट कसलाई भन्ने विषयले पनि अर्थ राख्दछ उत्कृष्ट खेलाडीको भोटिङमा मेस्सीलेरोनाल्डोलाई भोट दिएनन् भने रोनाल्डोले मेस्सीलाई भोट दिएका थिए

मेस्सीले पहिलो नम्बरमा नेयमार, दोस्रोमा केलियन एमबाप्पे तेस्रोमा लेवान्डोस्कीलाई भोटि दिएका थिए मेस्सीले भोट दिएका दुईखेलाडी शीर्ष तीनमा नै परेका थिएनन् यता रोनाल्डोले पहिलो स्थानमा लेवान्डोस्की दोस्रोमा मेस्सी तेस्रोमा एम्बाप्पेलाई भोट दिएकाथिए

नेपालका तर्फबाट उत्कृष्ट खेलाडीको भोटिङमा कप्तानका रुपमा भरत खवासले मौका पाएका थिए उनले भोट नगरेका खेलाडी योपटक च्याम्पियन बने खवासले मोहम्मद सलाह, लियोनल मेस्सी क्रिस्टियानो रोनाल्डोलाई क्रमश भोट गरेका थिए खवासलेप्रशिक्षकतर्फ योर्गेन क्लोप, जिनेदिन जिदान हान्सी फ्लिकलाई रोखका थिए

यस्तै प्रशिक्षकको रुपमा बालगोपाल महर्जनले भोट गरेका थिए बालगोपालले मोहम्मद सलाह, रोबर्ट लेवान्डोस्की केभिन डीब्रुएनलाई भोट गरेका थिए

महिलातर्फ नेपालकी कप्तान रेनुका नगरकोटेले साम केर, साकी कुमागाईं जि सो योनलाई भोट गरेकी थिइन् प्रशिक्षकतर्फनगरकोटेले स्टेफन लर्च, सरिना वेगम्यान लुइस कोर्टिसलाई भोट गरेकी थिइन् प्रशिक्षक हरि खड्काको रोजाइ पनि त्यहि रहयो

Comments

ताजा खबर