NRNA जापानले छात्रबृत्तिको लागि आबेदन दिनु भएका बिद्यार्थीहरुको लागि जरुरी सुचना ।

२०७७, ३ पुष शुक्रबार १३:१८
 जापान । NRNA जापानले छात्रबृत्तिको लागि आबेदन दिनु हुने बिद्यार्थीको लागि जरुरी सुचना जारी गर्दै छात्रबृत्ति सम्बन्धि सेमिनारमा सहभागी हुन अनुरोध गरेकोछ ।
NRNA जापान मार्फत IHNO मा छात्रबृत्तिको लागि आबेदन दिनु भएका सबै बिद्यार्थीहरुलाई यही डिसेम्बर २१ गते दिन को ३ बजे बाट १ घण्टा अनी डिसेम्बर २२ गते साझ ५ बजे बाट १ घण्टा जुम बाट सेमिनारको आयोजना गरिएको NRNA जापानका प्रब्क्ता सिद्धार्थ श्रेष्ठ ले एक सूचना जारिगरी आबेदन दिनुहुने सबै बिद्यार्थी हरुलाई तोकिएको मिती र समय अनुसार आफुलाई अनुकुल हुने यही डिसेम्बर २१ बिहान १० बजे सम्म जानाकारी गराउन अनुरोध गरिएकोछ ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु