फोरेक्स जापानले ओकुबु स्टेसनको १ मिनेटको दुरीमा रहेको आफ्नै कार्यालय बाट सेवा सुरु गर्दै ।

२०७७, ३ पुष शुक्रबार ११:५८

जापान । फोरेक्स जापानले ओकुबु स्टेसनको १ मिनेटको दुरीमा रहेको आफ्नै कार्यालय बाट रेमिट सेवाहरु सुरु गर्दै छ ।

फोरेक्स जापानले नयाँ बर्ष २०११ उपलक्ष्यमा आफ्नो ग्राहकहरु लाई अग्रिम शुभकामना व्यक्त गर्दै डबका रेस्टुरेन्ट संगै रहेको शिनोकोबु को ब्रान्च यही डेसेम्बर २५ तारिक बाट ओकुबु स्टेसन बाट १ मिनेटको दुरिमा रहेको आफ्नै कार्यालय बाट कोरोना भाईरसको उच्च सतर्कता अपनाउदै आफ्नो रेमिट सेवाहरु संचालन हुने एक सूचना जारी गरि जानाकारी गराएकोछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु