नेकपाको विवाद चर्किरहेका बेला सभामुख सापकोटाविरुद्धको रिटमा पेशी तोकियो

२०७७, ३ पुष शुक्रबार ०८:५५

काठमाण्डुसभामुख अग्नी प्रसाद सापकोटाविरुद्धको रिटमा पेशी तोकिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रकोविवाद उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालतले सभामुख सापकोटाविरुद्धको मुद्धा अगाडि बढाएको हो

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिकइजलासमा उक्त मुद्दा परेको

सभामुख सापकोटाले गत आइतबार मंगलबार बोलाइएको संवैधानिक परिषद्को बैठक बहिस्कार गरेका थिए उनले प्रधानमन्त्री केपीशर्मा ओलीले एजेन्डाबारे छलफल नगरेको भन्दै बैठकमा उपस्थित नहुने जानकारी दिएका थिए त्यसपछि प्रधानमन्त्री संवैधानिकपरिषद् सम्बन्धी अध्यादेश ल्याएका थिए

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेको भन्दै उनकी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर गते रिट निवेदन दायरगरेकी थिइन्

Comments

ताजा खबर