नेपाल–आयरल्याण्ड मैत्री सङ्घ स्थापना

२०७७, २ पुष बिहीबार ०२:०१

काठमाडौँ। नेपाल आयरल्याण्डबीचको सामाजिक, साँस्कृतिक, शैक्षिक पर्यटकीय लगायत जनस्तरको सम्बन्ध विकास तथा विस्तारमा सक्रियव्यक्तिहरुको बुधबार बसेको भेलाले गङ्गाराम कँडेलको अध्यक्षतामा नेपालआयरल्याण्ड मैत्री सङ्घ स्थापना गरेको

समाजका तीन उपाध्यक्षमा पुनम सुवेदी, डोलिन्द्रप्रसाद शर्मा प्रा डा लक्ष्मणप्रसाद गौतम तथा महासचिवमा श्री सुमन घिमिरेरहनुभएको समाजका सचिवद्वयमा मुकुन्द भुसाल (सङ्गठन तथा सञ्चार) इन्दिरा पनेरु (जनसम्पर्क तथा संस्कृति) एवंकोषाध्यक्षमा विष्णु दवाडी रहनुभएको

समाजका कार्यकारी सदस्यहरुमा शान्तबहादुर मल्ल, विमल भौकाजी, हरि गौतम, बद्री ढकाल, कृष्ण भट्टराई, हरिकुमार थापा, लव सुवेदी, पार्वती क्षेत्री, कुमार दाहाल, भरत भारद्वाज, कमल सुवेदी, शिखरकुमार श्रेष्ठ भोजेन्द्र केसी रहनुभएको समाजकोसंरक्षकमा आयरल्याण्डका लागि नेपाली राजदूत सल्लाहकारद्वयमा नेपालका लागि आयरल्याण्डका अवैतनिक वाणिज्यदूतमनोजबहादुर श्रेष्ठ तथा नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष दीपेशमान शाक्य रहनुभएकोछ

Comments

ताजा खबर