संवैधानिक परिषदको बैठकमा सभामुख गएनन्, पुगेन गणपुरक संख्या

२०७७, ३० मंसिर मंगलवार ०५:२९

काठमाडौँप्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएका छन्

परिषदका अध्यक्ष ओलीले मंगलबार बिहानका लागि बोलाएको बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि गणपुरक संख्यानपुग्दा बैठकले औपचारिकता पाउन सकेन

प्रधानमन्त्रीले पर्याप्त तयारी छलफलबिना बैठक बोलाएकाले सभामुख सापकोटा अनुपस्थित भएको उनको सचिवालयले जनाएको

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षीदलका नेता तथा उपसभामुख रहने व्यवस्था

अध्यक्ष चारजना सदस्य उपस्थित भए मात्रै गणपुरक संख्या पुग्छ उपसभामुख नरहेको सभामुख नगएपछि गणपुरक संख्या पुग्ननसकेको हो

ओलीले संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिबारे छलफल गर्न भन्दै बैठक बोलाएका थिए

यसअघि आइतबारका लागि बोलाइएको बैठक प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा सभामुख अग्नि सापकोटा अनुपस्थित हुनेपछिस्थगित भएको थियो

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत संवैधानिक निकायमा विभिन्न पद खाली छन् बैठकमा ती पदमानियुक्ति हुनेछ

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु