नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

कोभ्याक्स’ मार्फत ६० लाख नेपालीलाई पुग्ने खोप उपलब्ध हुने

२०७७, २९ मंसिर सोमबार ०९:२६

लण्डनकोरोनाभाइरस विरुद्धको खोपको साझा विकास उचित वितरण अभियानकोभ्याक्ससुविधामार्फत नेपालमा पनिजनसंख्याको २० प्रतिशत अर्थात करीब ६० लाख नेपालीलाई पुग्ने गरी खोप उपलब्ध हुने गैरआवासीय नेपाली संघले जनाएको छ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोभ्याक्स सुविधामार्फत न्यून आय आएका नेपाल जस्ता मुलुकमाखोपको सहज वितरण गरिने भएकाले नेपालमा पनि ६० लाख मानिसका लागि कोरोनाविरुद्धको खोप उपलब्ध हुनेछ यद्यपी यसकालागि सबैभन्दा पहिले खोपको सफलता नै आवश्यक भएको समितिका संयोजक डा. सञ्जिव सापकोटाले जानकारी दिनुभयो

हाल विश्वभर ५८ वटा खोपे कोरोनाविरुद्धको खोपको क्लिनिकल ट्रायल भइरहेको तीमध्ये १५ वटाको परीक्षण अन्तिम चरणमा अमेरिकी जर्मन साझेदार कम्पनी फाइजर बायोएनटेकले निर्माण गरेको खोपलाई भने वटा मुलुकले अनुमति दिइसकेका छन् सो खोप ९५ प्रतिशत प्रभावकारी रहेको बताइएको

हालसम्म बेलायत, बहराइन, क्यानडा, अमेरिका मेक्सिकोले सो खोपको आपतकालिन प्रयोगका लागि अनुमति दिएका हुन् पहिलोचरणमा उच्च जोखिममा रहेका बिरामी वृद्धवृद्धालाई सो खोप दिइनेछ नेपालमा पनि सोही खोप ल्याउन सकिने संकेत सरकारीअधिकारीहरुले गरेका छन् यद्यपी सो विषयमा औपचारिक निर्णय भएको छैन

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु