छोरालाई जन्म दिएर झ्याङ्मा फाल्ने आमा पक्राउ

२०७७, २४ मंसिर बुधबार ०१:३१

सन्तोष गहतराज , पाल्पा शिशुलाई जन्म दिएर बेवारिसे फाल्ने युवतीलाई प्रहरीले पक्राउ गरेको

नौँ महिना कोखमा राखेर शिशुलाई जन्म दिएपछि बगनासकाली, खोरबारीस्थित खोल्सामा शिशुलाई फाल्ने युवतीलाई पाल्पा प्रहरीलेमंगलबार पक्राउ गरेको हो पक्राउ पर्ने युवती तानसेन१४, बस्ने २४ वर्षकी हुमाकुमारी दर्जी रहेको प्रहरीले जनाएको गर्भवती तीमहिलाले शिशु छोरालाई जन्म दिएर बगनासकाली, खोरबारी हेल्थपोष्ट नजिकै फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको   प्रहरीले गत मंसिर १८ गते मृत शिशुलाई फेला पारेको थियो थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको

Comments

ताजा खबर