सगरमाथाको उचाइ बढ्यो

२०७७, २३ मंसिर मंगलवार ११:१२

काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको मंगलबार नेपाल चीनले एकैपटक सार्वजनिकगरेको सगरमाथाको नयाँ उचाई अब हजार ८४८.८६ मिटर पुगेको नापी विभागमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्रीप्रदीपकुमार ज्ञवालीले सगरमाथाको नयाँ उचाई घोषणा गरेका थिए  

 सगरमाथाको उचाई नेपाल चीनले छुट्टाछुटुटै मापन गरेको थिए मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारीतथा गरिबी निवारण मन्त्रालयलाई सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो यसअघिको सगरमाथाको उचाई हजार ८४८ मिटर मापन गरिएको थियो।

Comments

ताजा खबर