नम्रता श्रेष्ठ बनिन् यस वर्षको मिस नेपाल

२०७७, २० मंसिर शनिबार १४:४४

काठमाडौँमिस नेपाल २०२०को ताज नम्रता श्रेष्ठले पहिरिएकी छिन

होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले मिस वर्ल्डको ताजपहिरिएकी हुन् उनी पेशाले किनरगार्डेन टिचर हुन्

अन्तिम राउन्डका जना प्रतिस्पर्धालाईकल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपालीमहिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ ? भनेर सोधिएको थियो

नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन्

यस्तै मिस नेपाल सुप्रानेसनल उपाधि सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल उपाधि सन्ध्या शर्मा, मिस नेपाल अर्थको उपाधिसुप्रिया श्रेष्ठले जितकी छन्

Comments

ताजा खबर