साढे चार घन्टा लामो नेकपा सचिवालय बैठक सकियो

२०७७, २० मंसिर शनिबार १२:१३

काठमाडौँसत्तारुढ नेकपाको चार घन्टाभन्दा लामो सचिवालय बैठक शनिबार अपराह्न सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिब साढे घन्टाको छलफलपछि बैठक सकिएको हो।

दुई अध्यक्षबीचको करिब आधा घन्टा वानटूवान वार्तापछि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक सुरु भएको थियो।

फोटो फाईल

बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए।

यसअघि प्रचण्डले ओली पक्षका नेताहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा अर्थ मन्त्री एवम् नेकपा महासचिव विष्णु पौडेलसँग छलफलगरेका थिए।

Comments

ताजा खबर