स्वास्थ्य सामग्री वितरण

२०७७, १९ मंसिर शुक्रबार १०:५९

सप्तरी। राजविराज कारागारमा रहेका बन्दी, प्रहरी कर्मचारीका लागि राजविराज जेसिजले स्यानेटाइजर, सेनेटरी प्याड मास्क वितरण गरेको जेसिज सप्ताहका अवसरमा नेपाल जेसिजका पूर्वकार्यकारिणी उपाध्यक्ष शङ्कर शारदा राजविराज जेसिजका अध्यक्ष पुनमपोखरेलले कारागारका निमित्त प्रमुख सञ्जयकुमार रामलाई आज  आयोजित कार्यक्रममा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो कारागारमा एक आश्रित बालक १७ महिलासहित ३७० बन्दी रहेका  जनाइएको

हस्तान्तरण गरिएको सामग्रीमा १० लिटर स्यानेटाइजर, चार कार्टुन मास्क चालीस पोका सेनेटरी प्याड रहेको कार्यक्रम संयोजकसिद्धार्थ तातेडले जानकारी दिनुभयो

Comments

ताजा खबर